सबैको आत्मसम्मान सहित निर्वाचनको वातावरण बनाऔं: डा. हेम राज शर्मा, महासचिव, एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले । सबैको आत्मसम्मान हुने गरि निर्वाचनको वातावरण तयार गर्न आग्रह गरेका छन् । उच्च अदालत पाटनले आइतवार गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेशलाई निरन्तरता दिने फैसला पछि … Continue reading सबैको आत्मसम्मान सहित निर्वाचनको वातावरण बनाऔं: डा. हेम राज शर्मा, महासचिव, एनआरएनए